Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – अवको एक वर्षभित्र तरकारी बजारमा पनि डिजिटल कारोबार हुने उनले दावी गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तरकारीजस्ता दैनिक उपभोग्य वस्तु किन्न नगद बोक्नैपर्ने बाध्यता हटाउनका लागि आवश्यक तयारी भइरहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

मंगलवार आयोजित बैंकर्स संघको साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रोत्साहन गरी नगद बोक्नै पर्ने बाध्यता हटाउन तयारी भइरहेको बताए । अहिले किनमेल गर्न नगद बोक्नै पर्ने बाध्यता रहेको भन्दै उनले यस्तो बाध्यतालाई आगामी वर्ष नै हटाउने गरी काम भइरहेको जनाए ।

अवको एक वर्षभित्र तरकारी बजारमा पनि डिजिटल कारोबार हुने उनले दावी गरे । गाँउ-गाँउसम्म वाणिज्य बैंकले आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको बताउँदै कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको यस प्रकारको नीतिलाई सहयोग गर्न संघ तयार रहेको बताए । डिजिटल नेपाल बनाउने भिजन अनुरुप राष्ट्र बैंकको मार्गदर्शन अनुसार यस कामलाई अगाडि बढाउने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया