काठमाडौं – यसले कोही व्यक्तिलाई कोभिड लागेको छ की छैन भनेर पत्ता लगाउने गर्दछ । कोभिडलाई फैलिन नदिइ नियन्त्रण गर्नका लागी यो प्रयत्न गरिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थालेको छ । जसको लागि दक्षिण कोरियाले इनचन अन्तराष्ट्रिय एयरपोर्टमा मोबाइल एज कम्प्यूटिङ (एमईसी) प्रविधिको शुरूवात गरेको छ ।
यसले कोही व्यक्तिलाई कोभिड लागेको छ की छैन भनेर पत्ता लगाउने गर्दछ । कोभिडलाई फैलिन नदिइ नियन्त्रण गर्नका लागी यो प्रयत्न गरिएको हो । यो सिस्टमले मास्क लगाएको छ की छैन भनेर पनि हेर्ने गर्दछ ।
यसले जानकारी संकलन गरेर नजिकैको सानो डेटा सेन्टरमा पठाउने गर्दछ । यसले दक्षिण कोरियाको टेलिकम कम्पनीको नयाँ एआई चीप प्रयोग गर्ने गर्दछ । –एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, पौष १३, २०७७
प्रकाशित समय: २०:२५:१६