Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ । सन् २०१८ मा यो सूचकांक ०-५७९ थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदन-२०२० अनुसार नेपाल संसारका मध्यम स्तरको मानव विकास भएको देशहरुको सूचीमा छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रतिवेदनका अनुसार, संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान १४२औं स्थानमा छ । नेपाल गत वर्ष १४७औं स्थानमा थियो । संसारमा सबैभन्दा धेरै मानव विकास भएको देशको पहिलो स्थानमा नर्वे छ । यसको मानव विकास सूचकांक ०.९५७ छ । मानव विकास सूचकांकको अधिकतम मान १ अंक हो भने न्यूनतम मान ० अंक हो । सूचकांक जति धेरै माथि उक्लियो, उति विकासको अवस्थालाई बुझाउँछ ।

तीन दशकयता औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा सुधार भएकाले मानव विकास सूचकांकमा सुधार आएको हो । सन् १९९० मा ५४.४ रहेको औसत आयु अहिले ७०.८ वर्ष पुगेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा)बाट बढेर ३ हजार ४५७ डलर पुगेको छ ।

तपाईको प्रतिक्रिया