काठमाडौं – कोभिड–१९ सङ्क्रमणका कारण अति प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सहकार्य गरेका छन् ।
२४ करोड रुपियाँभन्दा केही बढी लगानीसहितको उक्त परियोजनाले खासगरी प्रभावित समुदाय, महिला र पर्यटनमै पूर्ण आश्रित समूहलाई रोजगारी दिने लक्ष्य राखेको छ ।
सम्झौतामा बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी र यूएनडीपीका आवासीय प्रतिनिधि आयसेनी मेडाङ्गोडा लाबेले हस्ताक्षर गरेका छन् । यो परियोजनाले कम्तीमा एक हजार छ सयलाई रोजगारी दिने लक्ष्य राखेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७
प्रकाशित समय: १३:२०:२९