काठमाडौं – विश्वका चर्चित धनीमध्ये पर्ने रिलायन्स इन्टस्ट्रिजका प्रमुख मुकेश अम्बानीको ८० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति एकैछिनमा घटेर स्वाहा भएको छ ।
यससँगै विश्वका शीर्ष धनीको सूचीमा ६ नम्बरमा रहेका अम्बानी घटेर ९ नम्बरमा पुगेका छन् ।
रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) को नाफा पछिल्लो वर्षको तुलनामा १५% घटेको छ । जसले गर्दा कम्पनीको शेयरमा गिरावट आउँदै कम्पनीको कूल मूल्य घटेर सम्पत्तिको मूल्यांकनमा गिरावट आएको हो । शेयरको मूल्य घट्दा अम्बानीको सम्पत्तिको कूल मूल्य ८० हजार करोड घटेको जनाइएको छ ।
फोर्ब्स रियल टाइम बिलिनेयर इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्तिको कूल मूल्य ७१.५ अर्ब डलर रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७
प्रकाशित समय: ११:००:१३