Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – वीर अस्पतालमा आकस्मिक कक्षमा काम गर्ने १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनीहरुले अहिलेको कोरोनाभाइरस महामारीको यो समयमा पनि अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै राजीनामा दिएका हुन् ।

आफ्ना मागहरु बेवास्ता गरिएको र कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, दसैं भत्ता पनि उनीहरुले उपलब्ध नगराएको आरोप उनीहरुले लगाएका छन् । राजीनामा पत्रमा उनीहरुले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया