काठमाडौँ – भारतीय कम्पनि बायोटेकले बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिन आगामी जुन सम्म उपलब्ध हुने भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को नेशनल इन्स्टिच्युट अफ भायरोलोजीसँग मिलेर कोरोनाको भ्याक्सिन बनिरहेको बायोटेक इण्डियाले सरकारले इमर्जेन्सी घोषणा गरेर छिटो लन्च गर्न नभनेमा जुन सम्म भारतमा कोरोना भ्याक्सिन उपलब्ध हुने बताएको छ ।
बायोटेकले बनाएको कोरोनाको भ्याक्सिन को तेस्रो चरणको ट्रायल छिट्टै शुरु हुने बताइएको छ । बायोटेकले भारतका १२ देखि १४ राज्यका २० हजार स्वयं सेवकलाई छानेर ट्रायल गर्ने तयारी गरेको छ ।
भारतमा बनिरहेका कोरोनाका भ्याक्सिन मध्ये सीरम इन्स्टिच्युट अफ इण्डियाको भ्याक्सिन कोविशिल्डको तेस्रो चरणको ट्रायल पनि छिटै हुने बताइएको छ । अहिले यस भ्याक्सिनको ट्रायलका लागि स्वयं सेवकको छनौट भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कार्तिक ०९, २०७७
प्रकाशित समय: ०:०१:४९