Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – एक पटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने भारतस्थित इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले चेतावनी दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निर्देशक डा. बलराम भागवले त्यस्तो चेतावनी दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भनेका छन्, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमण निको भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ । तर यसपछि बिस्तारै त्यसको संख्या घट्दै जान्छ र फेरि संक्रमण हुन सक्छ ।’ उनका अनुसार यदि निको भएको ९० दिभित्र फेरि मानिस फेरि संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया