काठमाडौं – नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक चिकित्सकको मृत्यु भएको छ।
प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले डा. हरि सापकोटाको मृत्यु भएको जानकारी दिए।
‘नेपालगञ्जको भेरी अञ्चल अस्पतामा उपचाररत हुनुहुन्थ्यो, हिजोसम्म स्वास्थ्य अवस्था ठिकै थियो। हिजो रातिबाट बिग्रिएको रहेछ,’ रावलले नेपालखबरसँग भने, ‘जति गर्दा पनि बचाउन सकिएन भनेर त्यहाँको मेडिकल सुपरिटेन्डेन्टले भन्नुभयो।’
डा. सापकोटालाई थप उपचारको लागि आज काठमाडौं ल्याउने तयारी भएको थियो।
‘तर, काठमाडौं पनि लग्नै पाइएन,’ उनले भने।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, आश्विन १५, २०७७
प्रकाशित समय: १९:३९:५०