Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – लसुनले खानालाई स्वादिष्ट बनाउने मात्र होइन सुन्दरता कायम राख्न पनि मद्दत गर्छ । भान्सामा प्रयोग हुने यो मसला कुनै औषधि भन्दा कम छैन । लसुन धेरै गुणकारी हुँदा पनि केही मानिसहरु यसको प्रयोग गर्दैनन् । किनकी लसुनबाट तिखो गन्ध आउँछ ।

आयुर्वेदमा लसुनको हजारौ उपयोग बताइएको छ । एंटीअक्सीडेन्ट्स र पोषक तत्वले भरिएको लसुनले मधुमेह, मुटुरोग, पेटको संक्रमण र मौसम परिवर्तन हुँदा लाग्ने रोगसँग बचाउँछ । लसुनमा क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन सी जस्ता तत्वहरु धेरै मात्रामा पाईन्छ । लसुनको प्रयोगले छाला र कपाल पनि राम्रो हुन्छ । रोगसँग लड्न लसुनले एंटीबायोटिकले जस्तै काम गर्न सक्छ ।

लसुनले शरिरमा रहेका स्वास्थ्यलाई हानी गर्ने ब्याक्टीरिया तथा परजीवीसँग लड्न सहयोग पु¥याउँछ । लसुनमा ट्युमर प्रतिरोधि तत्व रहेको हुन्छ । जसले क्यान्सरसँग लड्न भूमिका खेल्छ । लसुनको प्रयोगले निसन्तानको समस्या पनि समाधान गर्न सक्छ । स्तन क्यान्सरसँग लड्न लसुन सधै प्रयोग गर्न सकिन्छ ।

लसुनबाट सबै गुण प्राप्त गर्न प्रशोधित नभएर ताजा लसुन खानुपर्छ । ताजा लसुनमा मात्र रोग प्रतिरोधक क्षमता हुन्छ । लसुनबाट आउने तिखो गन्धबाट छुटकारा पाउनको लागी कफि, दही, दूध खान सकिन्छ । पेपरमिंट र चुइंगमको पनि प्रयोग गर्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया