Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेहरुको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४१ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

यसअघि हिजो ४६८ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये हालसम्म १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया