Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – हामी दैनिक कामहरु गरिसकेपछि निकै ठूलो तनावमा हुन सक्छौँ । कहिलेकाहीँ केही काम गरौँ भन्दा साथीहरुलाई हामीले जवाफ पनि दिइरहेका हुन्छौँ- मुड छैन यार ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुड नहुनाले हामीले कतिपय काम छोडिरहेका पनि हुनसक्छौँ । अनि मुड बुस्ट हुन्छ भनेर केही खानेकुराहरुलाई प्राथमिकतामा पनि राखिरहेका हुन्छौँ । तर, हाम्रो भान्समा पाइने लसुन पनि निकै राम्रो मुडबुस्टर हो ।

यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउने मात्र होइन, मुडलाई पनि राम्रो बनाउने वैज्ञानिकहरुले गरेका विभिन्न रिसर्चले बताएका छन् ।

तपाईको प्रतिक्रिया