काठमाडौँ – नेपालमा पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेको संख्या ५ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट स्वाब परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ मा झरेको छ । सुरूवातताका भारतबाट आउनेहरूको संख्या बढ्दा क्वारेन्टाइनमा बस्नेको संख्या २ लाखभन्दा बढी थियो ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रकाशित समय: २२:१०:३०