Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रालयले काठमाडौं उपत्यका लगायतका विभिन्न अस्पतालहरूमा संक्रमितको उपचार गर्न बेड अभाव भएको भन्दै उनीहरूको उपचारका लागि निजी अस्पताललाई २० प्रतिशत बेड छुट्याउन भनेको हो । अहिले अस्पतालमा भर्ना भएका बिरामीहरूमा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनविना रेफर भइरहको छ ।

‘संक्रमितलाई कोभिड अस्पतालहरूमा राख्न समस्या भएको हुँदा कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीहरूको कोरोना पोजेटिभ आएपछि त्यसको व्यवस्थापन हब अस्पतालहरूको संंयोजनमा सोहि अस्पतालहरूमा नै गर्न अनुरोध छ,’ मन्त्रालयले ३० साउनमा जारी गरेको सूचनामार्फत भनेको छ ।

मन्त्रालयले कोरोना संक्रमितलाई उपत्यकाभित्रका अन्य अस्पतालहरूमा पठाउनु पर्ने अवस्था आएमा हब अस्पतालको समन्वयमा मन्त्रालयको अनुमति लिएर मात्र पठाउन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया