Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार कोरोनाको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिका १५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष, बाराको जीतपुर-सिमरा उपमहानगरपालिकाका-४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका-२ प्रसौनी टोलका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

तपाईको प्रतिक्रिया