Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा- जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया