Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्नो वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरे कारबाही गर्ने चेतावनी दिएको छ । विज्ञप्ति जारी गरी निगमले केही व्यक्तिले निगमका जहाजमा सहजै उडानको टिकट मिलाइदिने भनी सूचनाहरु जारी भएको थाहा हुन आएको भन्दै बढी भाडा नलिन सचेत गराएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ निगमको गम्भीर ध्यानाकर्षण भएको छ’, निगमले विज्ञप्तिमा भनेको छ, ‘यदि निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानुनबमाजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

विश्वव्यापी रुपमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि लागू भएको लकडाउनले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई निगमले उद्धार उडानबाट स्वदेश ल्याउँदै आएको छ । निगमले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडानहरु सञ्चालन गर्दै आइरहेको जनाउको छ।

निगमका उद्धार उडान तालिका र भाडादर सक्मन्धी जानकारी चाहिएमा निगमको फोन नं ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्नुहुन तथा निगमको वेवसाइटमा हेर्न समेत निगमले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया