Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

ललितपुर – पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

आईसीयूमा राखिएका उनको गए राति मृत्यु भएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया