Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरस देखिएकोले सतर्कताको लागि ओपिडी सेवा अर्को व्यवस्था नभएसम्मलाई स्थगित गरेको छ ।

केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले मंगलबारदेखि ओपिडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा जारी राख्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया