Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना गरी उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर २ सय ९३ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया