Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । छाती दुखेपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती वृद्ध उच्च रक्तचाप र पार्किन्स रोगबाट ग्रसित थिए । योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया