Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३१६ जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार ५६४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ३ हजार १९४ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर ६० जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया