टोकियो – विश्वभर फैलिएको कोरोनाभाइरसले जापानमा अहिलेसम्म १९ हजार ३४३ जनामा संक्रमण गरेको छ भने ९८५ जनाको (डाइमण्ड प्रिन्सेस क्रुजका यात्रुहरुसहित) ज्यान लिएको तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १७ हजार २१५ जना निको भई घर फर्कन सफल भएका छन् ।
हिजो सोमबार टोकियोमा ५८, होक्काइदोमा ११ जना, साइतामामा १३ जना, ओसाकामा ७ जना, खानागावामा ६ जना, क्योटोमा ४ जना, चिवा ४ जना, तोचिगीमा २ जना, शिज़ुओकामा १ जना, आइचीमा १ जना, इबाराकीमा १ जना, फुकुओकामा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा १ जना गरी जापानभरमा ११० जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।
पछिल्लो केही दिनयता जापानमा कोरोना भाइरसका संक्रमितहरु बढ्दो क्रममा छन् । पछिल्लो तीन दिनमा दोस्रोपटक जापानमा एक सयभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ १६, २०७७
प्रकाशित समय: १२:१४:२०