Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

चितवन – चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार असार १४ गते गरिएको परिक्षणमा गरिएको ५३५ नमुना परिक्षणमा २९ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितका अनुसार पाल्पाका १३ जना, अर्घाखाँचीका ११ जना पुरुष, चितवनका ४ जना र कैलालीका एक जनामा कोरोना पुष्टि भएको छ ।

चितवनका संक्रमितहरुमा खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, भरतपुर महानगरपालिका वडा नं. १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जनामा कोरोना पुष्टी भएको हो ।

तपाईको प्रतिक्रिया