Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौंमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार काठमाडौं उपत्यकामा नौं जना कोरोना संक्रमित भेटिएका थिए । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने कोरोनाको तथ्याङ्कमा पछिल्लो समय काठमाडौं उपत्यका पर्दै आएको छ । दिनहुँ उपत्यकामा संक्रमित भेटिन थालेपछि जोखिम पनि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया