आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
)

टोकियो  – जापानमा बुधबार ४६  व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। हिजो थपिएसंगै जापानमा संक्रमितको संख्या १८ हजार ४०१ पुगेको छ ।

यसैबीच जापान जापानमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको  संख्या ९४८ रहेको छ  ।

हिजो टोकियोमा १६, खानागावा ७, साइतमा १, चिवा १, होक्काइदो ६, ओसाकामा ४, फुकुओकामा ३, आइचीमा ३, गिफुमा १, शिज़ुओकामा १ र एयरपोर्ट क्वारेन्टाइनमा ३ जना  संक्रमित  देखिएका छन् भने टोकियोमा एक संक्रमितको निधन भएको छ ।

मन्त्रालय अनुसार जापानमा अहिलेसम्म १६ हजार ५०५ जना निको भई घर फर्कन सफल भएका छन् ।

 

तपाईको प्रतिक्रिया