काठमाडौँ – मिस युनिभर्स नेपाल २०२० को आरम्भ भएको छ। म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रेन्चाइजी रहेको रियालिटी सो तीन वर्ष अघि देखि शुरु भएको हो।
नग्मा श्रेष्ठले स्थापना गरेकी मिस यूनिभर्समा सीजी कर्पोरेसेन ग्लाेबल सहसंस्थापक रहेको छ। बिहीबार एक पत्रकार सम्मेलनकाबीच मिस युनिभर्स नेपाल २०२० को सार्वजनिक गरिएको हो।
कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबल र मिस युनिभर्स संगठन तर्फबाट नग्मा सहित नेपाली महिला सशक्तिकरणका कलाकारहरु सहभागी थिए।
कार्यक्रममा सीजी कर्पोरेसन ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्सकी नग्माका साथै मिस युनिभर्स जोजीबीनी टुन्जी, मिस युनिभर्स नेपाल २०१८ की मनिता देवकोटा र सुपरस्टार इन्दिरा जोशी लगाएतको सहभागिता थियो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रकाशित समय: १४:५६:३३