काठमाडौं – कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमणबाट एक वृद्ध दम्पतीको एकै दिन ज्यान गएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गत शनिबार अमेरिकी राज्य विसकनसिनको विसकनसिन अस्पतालमा म्यारी केपलर र उनका श्रीमान विलफोर्डको उपचारको क्रममा मृत्यु भएको सीएनएनले जनाएको छ । उनीहरुले ७३ वर्ष अगाडि विवाह गरेका थिए । विलफोर्डको मृत्यु भएको ६ घण्टापछि म्यारीको मृत्यु भएको थियो ।
दुवैलाई कोरोना भाइरसको संक्रमण भएकाले दुवैलाई अन्तिम दिनसम्म पनि एकै कोठामा राखेर उपचार गरिएको थियो । दुवैले अस्पतालको शैंयाबाट एक अर्कासँग माया र प्रेमका कुरा गर्ने गरेको वृद्ध दम्पतीका नातिनी नटेलिया लामेकाले बताइन् ।
प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७७
प्रकाशित समय: १९:२४:४४