Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – कोरोनाभाइरसबाट विश्वभरी ७ लाख १७ हजार ६ सय २५ जना मानिस निको भएर घर फर्किएका छन् ।

विश्वभर २६ लाख ३७ हजार ६ सय ७३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै विश्वभरी १ लाख ८४ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार १६ लाख ८९ हजार मानिस कोरोनाभाइरस संक्रमण भएपनि सामान्य अवस्थामा छन् भने ५६ हजा ६ सय ७४ जना गम्भीर विरामी छन् ।

तपाईको प्रतिक्रिया