Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – चर्चित फुटबल स्टार रोनाल्डिन्हो पक्राउ परेका छन् । ३९ वर्षीय ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होलाई नक्कली राहदानीका कारण पक्राउ गरिएको हो । । उनीमाथि नक्कली कागजातबाट नक्कली पासपोर्ट बनाएको आरोप छ ।

रोनाल्डिन्हो आफ्ना दाजु रोबर्टोसँग पाराग्वे गएका थिए । बुधबार राति पाराग्वेका प्रहरीले उनलाई पक्राउ गरेको हो । पाराग्वेको आन्तरिक मामिला मन्त्रालयले रोनाल्डिन्होलाई पक्राउ गरेको जनाएको छ । स्थानिय मिडियाका अनुसार रोनाल्डिन्होको पासपोर्ट होटलमा फेला परेको थियो ।

जसमा, पाराग्वेको राष्ट्रियता उल्लेख गरिएको थियो । रोनान्डिन्होले फुटबल करिअरमा पीएसजी, बार्सिलोना, मिलान लगायतका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन् भने उनले ब्राजिलबाट ९७ खेलमा ३३ गोल गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया