काठमाडौँ – विश्वचर्चित चिनियाँ कलाकार ज्याकी च्यान कोरोना भाइरसबाट संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि च्यानले आफू कोरोना संक्रमित नभएको स्पष्ट गरेका छन् ।
उनका समर्थक तथा शुभचिन्तकहरुले सोमबार छोटो समयमा नै उनी संक्रमित भएको खबर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । साथै उनीहरुले चिन्ता व्यक्त गरेका थिए । च्यानले भने समाजिक सञ्जालमा फैलिएको अफवाहको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘मेरो सबै फ्यानलाई म प्रति देखाएको मायाको लागि धन्यावाद ज्ञापन गर्दछु। म स्वस्थ छु र मलाई कुनै क्वारेन्टाइनमा पनि राखिएको छैन् ।’ ‘विश्वका मेरा फ्यानहरुले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न चाहेका छन् । उनले भनेका छन, ‘म सुरक्षित छु, तपाईहरु सबै सुरक्षित हुनुहुन्छ भन्ने आशा राखेको छु ।’
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, फाल्गुण २०, २०७६
प्रकाशित समय: १४:३९:२१