Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्टार खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । सावित्रा र अनिता मंगलबार भारत प्रस्थान गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यी दुवै खेलाडीले अघिल्लो बर्षको आई लिग पनि खेलेका थिए । अघिल्लो बर्ष सेथु एफसीबाट दुवै खेलाडीले खेलेका थिए भने यो बर्ष सावित्राले क्लब परिवर्तन गरेकि छन् ।

यस सिजनको लिग सावित्राले गोकुलम केरलाबाट खेल्न लागेको बताइन् । गोकुलमले राम्रो प्रस्ताव ल्याएपछि आफूले क्लब परिवर्तन गरेको सावित्राले बताइन् ।

घरेलु टिम एपीएफ क्लबबाट खेल्ने यी खेलाडी आई लिगमा भने एक अर्काको विरुद्व खेल्ने छन् । ‘अनितासँग मेरो राम्रो कम्बिनेसन हुँदै आएको थियो । नेपालका लागि र एपीएफमा हुँदा राम्रो हुन्थ्यो । म उसलाई मिस गर्छु’,सावित्राले भनिन् । अघिल्लो बर्ष सेथु एफसी च्याम्पियन बनेको थियो ।

तपाईको प्रतिक्रिया