आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेपाल भ्रमणमा रहनुभएका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।***

तपाईको प्रतिक्रिया