मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – कुनै समय १८ घण्टासम्म पनि लोडसेडिङको मारमा परेका नेपालीहरूले केही वर्ष यता उज्यालोको पर्व मानिने तिहारमा त्यस्तो समस्या बेहोर्नुपरेको छैन।

विगत तीन वर्षदेखि तिहारमा लोडसेडिङ भएको छैन र यो वर्ष पनि नहुने नेपाल विद्युत्‌ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्। उनले भने – ‘तिहारमा बत्ती जाँदैन, चाहे जति बिजुली खपत गर्नुस्।’

तिहारको अवसरले राजधानी काठमाडौं यतिबेला झिलिमिली उज्यालो संगै नयां दुलहीझैं सिंगारिएको छ ।***

तपाईको प्रतिक्रिया