Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्र बैंकले आज असोज २५ गते सार्वजनिक बिदा परे पनि बैंक खुला राख्न निर्देशन दिएको छ। शनिबार बाहेक असोज महिनाका आगामी सार्वजनिक विदामा पनि क,  ख, ग वर्गका वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले सुचना जारी गरेको हो ।

बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धी काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला  हुने छन् ।

तपाईको प्रतिक्रिया