आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ ।

असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी रहेकोले सोही अवसरमा स्वास्थ्य संस्थामा ओपिडी सेवाको टिकट नि:शुल्क गर्न सोमबार सूचना निकालेर मन्त्रालयले निर्देशन दिएको हो ।

‘संघीय अस्पतालहरू तथा स्वास्थ्य संस्थाहरूबाट २०७६ असोज २ गते बहिरंग सेवा नि:शुल्क गरी सेवा प्रदान गर्नुहुन अनुरोध छ,’ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया