Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – यस वर्षको ओस्कर अवार्डमा नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘बुलबुल’ सिफारिस भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सो फिल्मलाई छनोट गरेको हो।

पुरस्कार भने सन् २०२० मा घोषणा गरिने छ। समितिले १ अक्टोबर २०१८ देखि ३० अगष्ट २०१९ सम्म प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो। तर, ‘बुलबुल’ मात्र सहभागी भयो।

अब ‘बुलबुल’ आगामी फेब्रुअरी ९ मा अमेरिकाको लस् एन्जेलसमा हुने ९२औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धामा उत्रनेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया