Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – दक्षिण कोरियामा ऋणमा डुबेकी एक महिलाले ७७ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी छिन् । चोई सुनले एउटा अस्पतालमा पनि काम गर्छिन् । तर, जब उनले टिभीमा धेरै मोडलहरुले विज्ञापन गरेको देखिन्, तब उनलाई पनि आफूले पनि कुनै मोडलिङ गर्नु पर्ने याद आयो  ।

त्यसैले अहिले उनी दक्षिण कोरियाको फेसन सिम्बोल बनिसकेकी छिन् । यो सबको श्रेय उनले गर्ने गरेको मोडलिङलाई जाने गरेको छ ।

सियोल फेसन विकमा ¥याम्पमा वाक गरेपछि उनी चर्चामा आएकी हुन् ।

खासमा चोईको जीवन निकै संघर्षपूर्ण रहेको थियो । पतिले उनलाई छोडिदिएपछि उनले आफ्ना बच्चाहरु पाल्न निकै संघर्ष गर्नु मात्र परेन, दैनिक घन्टौँ काम पनि गर्नु पर्ने भयो । यो सबको कारण उनले चुकाउनु पर्ने चर्को ऋण थियो ।

‘काम गर्दा मैले खाना खाने पैसासमेत हुँदैनथ्यो,’ उनले भनेकी छिन्, ‘त्यसैले जीवन बदल्न मैले मोडलिङलाई छानेँ ।’

उनले आफूले मोडलिङ सुरु गरेपछि जीवन सहज हुन थालेको बताएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया