छ वर्षीया युट्युव स्टारले जोडिन् ८८ करोडको सम्पत्ति
काठमाडौँ – दक्षिण कोरियाकी छ वर्षीया बालिकाले ८८ करोेड रुपैयाँ बराबरको सम्पत्ति जोडेकी छिन् । युट्युबमा तीन करोड सब्सक्राइबरकी बोरमले ८० करोड डलर मूल्य पर्ने भवन सिउलमा खरिद गरेकी हुन् ।
बोरम परिवारको कम्पनिले खरिदको व्यवस्था गरेको हो । बोरमसँग दुई लोकप्रीय युट्युब एकाउन्ट छ । जसमध्ये टोय रिभ्यु र भिडियो ब्लक छन् । दुवै एकाउन्ट निकै लोकप्रीय छन् ।
बोरम बेला बेलामा विवादमा पनि आउने गरेकी छिन् । उनको भिडियोले केटाकेटीको मस्तिष्कमा नकारात्मक सोच विकास गर्ने भन्दै सेल दी चिल्ड्रेनले समेत प्रहरीमा उजूरी दिइसकेको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।