बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – जापानमा सन् २०१९ मे १ मा  सम्राट नारुहितोले राज्यारोहण गरेसंगै नयाँ साम्राज्य युग “रेइवा” सुरु भएको छ ।

सोहिअनुसार जापान मिन्टले गएको बिहीवारदेखि “रेइवा एक” अंकित 500 येन र 100 येनका सिक्काहरु उत्पादन गर्न सुरु गरेको  छ ।

ती सिक्काहरुमा चिनियाँ अक्षरमा ” रेइवा गान्नेन” कोरिएका छन् ।

यी नयाँ सिक्काहरु यहि महिना जापान बैंकमा वितरण पश्चात चलनचल्तीमा आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया