Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड सहयोग गर्ने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । उनको सम्झनामा पत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठान गठन गरिएको छ ।

शनिबार पोखरामा प्रतिष्ठान गठन कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिबाट मुक्त रहने गरी प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरेका थिए । युवा लक्षित कार्यक्रम गर्ने प्रतिष्ठानको योजना रहेको अध्यक्ष भट्टराईले जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया