Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – सरकारले विवादित बन्न पुगेको रेलमार्ग निर्माणका लागि आगामी वर्षका लागि मात्रै सात अर्ब ७० करोड रुपैयाँ छुट्टयाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट बजेट प्रस्तुत गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चालु आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ४ अर्ब बिनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि रकम बढाएको हो । अर्थमन्त्री खतिवडाअनुसर हाल छुट्टयाएको बजेट रेलमार्गको जग्गा अधिग्रहण लगायत काममा खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया