Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सरकारले वृद्धभत्ता बढाएको छ । आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्‍याएको छ ।

यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ कराेड रुपैयाँ  सामाजिक सुरक्षाभत्ता विनियाेजन गरेकाे छ ।

साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाखबराबरकाे स्वास्थ्य बीमा नि:शुल्क उपलब्ध गराउने भएकाे छ ।

तपाईको प्रतिक्रिया