Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – आज शुक्रबार प्राय सबै विदेशी मुद्राको भाउ घटेको छ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७९ पैसा र बिक्रीदर १११ रुपैयाँ ९५ पैसा तोकेको छ । हिजो खरिददर १११ रुपैयाँ १६ पैसा र बिक्रीदर १११ रुपैयाँ ७६ पैसा थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २९ रुपैयाँ ३४ पैसा छ । हिजो बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा थियो । आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा थियो ।

यूएई १ दिर्हामको खरिददर २९ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ । हिजो दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा थियो । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २६ रुपैयाँ ९ पैसा छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५६ पैसा र बिक्रीदर २६ रुपैयाँ ७० पैसा थियो ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ १६ पैसा छ । हिजो १ दिनार १ को खरिददर २९४ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९६ रुपैयाँ ४६ पैसा थियो । शुक्रबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ ।

तपाईको प्रतिक्रिया