Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – प्रहरीले मानवअंग प्रत्यारोपण केन्द्रमा ८ दिनदेखि अनसन बसिरहेका ११ नर्सलाई पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार बिहान ८ बजे आफ्ना सहकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको  केन्द्रमै कार्यरत नर्स रिम्सा कार्कीले बताइन् । प्रशासनले आफ्ना मागको सुनावाइ नगरेपछि नर्सहरूले अस्पताल ठप्प पारेका थिए ।

अस्पतालमा सेवा लिन आउने मृगौलाका बिरामीहरूको एक्सरे लगायतका परीक्षणहरू केन्द्रमै राखेर बिरामीका गुनासोको व्यवस्थापन गर्न, नर्स र बिरामीको अनुपात मिलान गर्न, अस्पतालको जनशक्तिका लागि लोकसेवा खुलाउन र स्थापनाकालदेखि कार्यरत नर्स तथा कर्मचारीलाई प्राथमिकता दिन, ठेकेदारी प्रथाद्वारा कुनै पनि कर्मचारी नियुक्त नगर्नलगायतका ६ बुँदे माग राखेर उनीहरू वैशाख ११ देखि आन्दोलनरत छन् ।

नर्स विक्की शेर्पा भने आमरण अनसन बसेकी छन्। उनको स्वास्थ्य जटिल बन्दै गएपछी आफूहरूले अस्पताल ठप्प पारेको नर्स कार्कीले बताइन् । त्यसपछि प्रहरीले अनु शाही, शान्ति कुमाल लगायत ११ लाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया