Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – हिमालय एयरलाइन्सले यही चैत १७ गतेदेखि आबुधाबी उडान भर्ने भएको छ । आबुधाबी काठमाडौं-आबुधाबीको लागि हिमालय एअरलाईन्सले हप्तामा ३ पटक उडान भर्ने सो कम्पनीले जनाएको छ ।

हरेक सोमबार बुधबार र शुक्रबार उडानका लागि समय तोकिएको छ । विहान १ बजेर ४५ मिनेटमा आवुधावीबाट उडेको जहाज काठमाडौंमा विहान ८ बजे ल्याण्ड गर्नेछ  ।

साँझ ८ बजेर ४५ काठमाडौंबाट जहाज उड्ने छ भने राती ११ बजेर ४५ मिनेटमा जहाज आबुधाबी पुग्ने छ । हिमालय एयरलाइन्सले दुबइ, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।

तपाईको प्रतिक्रिया