Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि बुधबार साँझ निवास फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले  जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराउनुभएको थियो । थप केही परीक्षणका लागि बुधबार अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा. सायमीले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया