Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – नेपाल राष्ट्र बैंकले २३ करोड थान ५० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई दिएको छ । बैंकले ४७ लाख ७२ हजार ५ सय युरोमा २३ करोड थान ५० रुपैयाँको नोट छाप्न लागेको हो ।

ओबर्थर फिडुसियर लगायतका कम्पनीसँग यस्तो सम्झौता भएको हो । नयाँ नोट ७ देखि ८ महिनाभित्र छापिएर नेपाल आइपुग्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया