काठमाडौँ – अभिनेता राजेश हमालले २ करोड बराबरको जग्गा दान दिएका छन् । ६० बर्षअघि देखि नवलपरासीस्थित आफ्नो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । उनले नवलपरासीको देवचुली नगरपालिका स्थित आफ्नो पुख्यौली थलोमा रहेको चार विपन्न परिवारलाई घरबासको निम्ती आफ्नो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका हुन् ।
भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्द्निया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेका थिए । ६० बर्षअघि देखि राजेश हमालकी हजुरआमाको सहयोगीको रुपमा रहेको उक्त परिवार घरवार बिहिन भएको थाहापाएपछि हमालले जग्गा प्रदान गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, फाल्गुण १९, २०७५
प्रकाशित समय: ११:०१:१४