Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – राष्ट्रपति निकोलस मदुरोले भनेजुयलाको लिसवनस्थित राज्य सञ्चालित प्राकृतिक तेल तथा ग्यास कम्पनी (पिडिभीएसए) को अफिसलाई मस्कोमा सार्न निर्देशन गरिसकेको उपराष्ट्रपति देल्सी रोद्रिगेजले बताउनुभएको छ ।

रूस भ्रमणमा रहेका उपराष्ट्रपति रोद्रिगेजले भन्नुभयो, “भेनेजुयलाले तेल तथा ग्यास उत्पादनलाई बढाउने र यसका लागि रूसी विशाल तेल उत्पादन कम्पनी गाजप्रोमसँग सहकार्य गरिनेछ ।” यसका लागि आवश्यक प्रक्रिया शुरू गर्न लागिएको उहाँको दावी थियो ।रोद्रिगेजले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भन्नभयो, “अहिले तेल कम्पनी सार्ने समय भएको छ । हामीले हाम्रो सम्बन्धलाई पुनः स्थापित गरेर अघि बढ्ने समय आएको छ । यूरोपले हामीलाई आवश्यकतालाई सुनिश्चित गर्न सकेन किनकि पूँजीवादी संसारले उसको आफ्नै कानूनलाई पनि तोडेको छ । उनीहरूले हाम्रो सम्पत्तीको सुरक्षामाथि सुनिश्चितता गर्न सकेनन् । ”उहाँले भन्नुभयो, “बेलायतले बैंक अफ इङ्ल्याण्डमा रहेको भेनेजुयलाको सुन र संयुक्त राज्य अमेरिकाले पिडिभीएसएको अमेरिकास्थित शाखा सिट्गो पेट्रोलियमको सम्पत्तीको ‘व्यवहारिक चोरी’ गरेको छ ।

भेनेजुयलाले कानूनसम्मत हिसाबबाट पाउने ब्याजलाई अन्तर्राष्ट्रिय कानूननको सहायतामा फिर्ता गरिछाड्ने पनि उहाँले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया